विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन

यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
himalpress.com · 20 घण्टा अघि

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याइएको जानकारी दिएका छन्। सांसद महावीर पुनको मागअनुसार विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो विनियोजन गरिएको हो। सरकारले लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा पनि गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू