सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट, यस्ता छन् मुख्य आकर्षण

यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
clickmandu.com · 8 घण्टा अघि

सरकारले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधारस्तम्भको रूपमा अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्‌मा पेस गरेको बजेटमा काठमाडौंको स्युचाटारमा देशकै पहिलो ‘एआई कम्प्युट केन्द्र’ स्थापना गर्नेदेखि डिजिटल भुक्तानीमा कर छुटसम्मका महत्त्वाकांक्षी योजनाहरू घोषणा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू