प्रतिपक्षको दबाबपछि सभामुखको आश्वासन- ‘प्रधानमन्त्री छिट्टै सदनमा उपस्थित हुनुहुन्छ’
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह एक साताभित्र सदनमा उपस्थित हुने, विपक्षीको अवरोध हट्यो
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह छिट्टै सदनमा उपस्थित हुने तयारीमा रहेको जानकारी गराएका छन्। विपक्षी दलहरूको दबाबपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग अनौपचारिक संवाद गरेको र उनी सदनमा आएर जवाफ दिन सकारात्मक रहेको बताए। औपचारिक पत्र प्राप्त हुनासाथ प्रधानमन्त्रीको उपस्थिति मिति र समय तय गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›