प्रधानमन्त्री त कलाकार पनि हो, पैसा तिरेर भए पनि संसदमा ल्याऔँ- सांसद राई

यस स्टोरीको अंश: प्रतिनिधि सभामा विपक्षी दलहरूको अवरोध, प्रधानमन्त्रीको उपस्थितिको माग
www.setopati.com · 1 दिन अघि

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई पैसा तिरेर भए पनि संसदमा ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले प्रधानन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखलाई दबाब दिँदै आएका छन्। तर प्रधानमन्त्री शाहले संसदमा आएर सांसदको प्रश्नको जबाफ दिन इन्कार गर्दै आएका छन्। सभामुख डिपी अर्यालले भने प्रधानमन्त्री सांसदको प्रश्नको जबाफ दिन आउने तयारी गरिरहेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू