के नेयमारले यसपटकको विश्वकप खेल्छन् ?

यस स्टोरीको अंश: नेयमारसहित ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा
www.canadanepal.com · 1 हप्ता अघि

पाँच पटकको विश्व विजेता ब्राजिल राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ का लागि आफ्नो आधिकारिक टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा टोली सार्वजनिक गरेका हुन्। यसपटक टोलीको सबैभन्दा ठूलो आकर्षण स्टार खेलाडी नेयमारको पुनरागमन बनेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू