बैंकहरूले ओभरटाइमको थप पारिश्रमिक दिनुपर्ने, कर्मचारीलाई बाध्य पार्न नपाइने

यस स्टोरीको अंश: बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने, राष्ट्र बैंकको निर्देशन
clickmandu.com · 6 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यसमय र पारिश्रमिकका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । कार्यालय समयभन्दा बढी काम लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिनुपर्ने र कर्मचारीको सहमतिमा मात्र अतिरिक्त काम लगाउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि ओभरटाइम पारिश्रमिकका सम्बन्धमा बैंकहरूका आफ्नै नीति थिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू