सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

यस स्टोरीको अंश: एमाले महासचिव पोखरेल भन्छन्: जनतासँग दूरी बढेकाले निर्वाचनमा हार
kendrabindu.com · 1 हप्ता अघि

राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेशको सञ्चालकका लागि भने जेठ ९ गते निर्वाचन हुनेछ । यसका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले साझा उम्मेदवारका रूपमा डा परितोष पौडेललाई घोषणा गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू