सहकारी बैंकको निर्वाचन : दश बुँदे प्रतिबद्धतासहित मैदानमा रामशरण घिमिरे
▸ यस स्टोरीको अंश: राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति निर्वाचनमा रामशरण शर्मा घिमिरेको १० बुँदे प्रतिबद्धता
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको निर्वाचन यहि जेठ ९ गते हुँदैछ । बागमती प्रदेशबाट सञ्चालक पदका लागि सहकारीकर्मी रामशरण शर्मा घिमिरे सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन् । उनले आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई, सहकारी क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूलाई चिर्दै बैंकलाई थप व्यवस्थित र विश्वसनीय बनाउनका लागि भएको बताएका छन् । उनले सहकारी बैंकलाई सुधार्न १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›