फिल्म 'हली' साउन २२ मा रिलिज हुने
▸ यस स्टोरीको अंश: ‘हली’ चलचित्र साउन २२ देखि प्रदर्शनमा आउने, सामाजिक संघर्ष र महिला पीडाको कथा
ओम प्रतीकको निर्देशनमा निर्माण भएको फिल्म 'हली' आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। फिल्मले समाज परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुने सन्देश दिने निर्माण पक्षको दाबी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित