‘कमला मिस’ साउन २२ मा प्रदर्शन हुने
▸ यस स्टोरीको अंश: निर शाहको निर्देशनमा मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक
विशिष्ठ कलाकार नीर शाहको निर्देशन रहेको चलचित्र ‘कमला मिस’ साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ । सार्वजनिक पोष्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ । चलचित्रको आधिकारिक टिजर यही बिहीबार सार्वजनिक गरिने जानकारी दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›