देशले के पायो, के गुमायो भन्ने समीक्षा गर्ने बेला आयोः राजेन्द्र लिङ्देन

यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे
bajarkochirfar.com · 1 दिन अघि

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले वर्तमान सरकारले जनताको आशा र विश्वासमा आघात पुग्ने कुनै पनि काम नगर्न सचेत गराउँदै गणतन्त्र स्थापनापछिको करिब दुई दशकमा देशले के प्राप्त गर्‍यो र के गुमायो भन्ने समीक्षा गर्ने समय आएको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू