सरकारले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरोस्: राजेन्द्र लिङदेन

यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे
www.makalukhabar.com · 1 दिन अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि छिटोभन्दा छिटो कानुनी प्रक्रियामार्फत सफाइ लिनुपर्ने बताए । उनले दोषी ठहर गरिएका व्यक्तिहरूले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र सरकारले पनि आवश्यक प्रक्रिया अघि बढाएर प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू