मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ: राजेन्द्र लिङ्देन

यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे
www.onlinepana.com · 13 घण्टा अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । उनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए । यो प्रतिवेदन अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित रेकर्ड रहने उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू