स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’ शनिबार
▸ यस स्टोरीको अंश: कल्पना खरेलको ‘नन्दनी’ ‘जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार’का लागि मनोनयनमा
हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रम जेठ १६ गते शनिबार टोकास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ । कार्यक्रममा स्टन्ट शो, बीएमएक्स प्रदर्शन, स्केट, बी–बोय प्रस्तुति, ग्राफिटी आर्ट, र्याप तथा डीजे सेसन समावेश गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित