जेठ ९ गते दरबारमार्गमा ‘एक्सट्रिम स्याटर्डे’, स्ट्रिट फेस्टिभलमा फुड स्टल र सांगीतिक प्रस्तुती

यस स्टोरीको अंश: दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल आयोजना हुने
www.onlinepana.com · 1 हप्ता अघि

दरबारमार्गमा आगामी जेठ ९ गते १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ। यस वर्ष ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा यो उत्सवलाई ‘एक्सट्रिम स्याटर्डे’का रूपमा मनाइने भएको हो। दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू