जेठ ९ गते दरबारमार्गमा ‘एक्सट्रिम स्याटर्डे’, स्ट्रिट फेस्टिभलमा फुड स्टल र सांगीतिक प्रस्तुती
▸ यस स्टोरीको अंश: दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल आयोजना हुने
जेठ ९ गते ‘१५औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल’ आयोजना हुने भएको छ। दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप प्रा. लि. र आर्बिट्री इभेन्ट्सद्वारा संयुक्त रुपमा यो महोत्सव आयोजना हुन लागेको हो। यस वर्षको महोत्सवलाई ’एक्सट्रिम इनर्जी ड्रिंक’ को मुख्य प्रायोजन रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›