वैदेशिक रोजगारीमा पठाउने बहानामा ८१ लाख बढी रकम ठगी गर्ने ४ जना पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न स्थानबाट चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कतार पठाइदिने भन्दै ४८ लाख रुपैयाँ ठगी गरेको आरोपमा ३७ वर्षीय नारायण जोशी पक्राउ परेका छन्। उनलाई धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जोशी मोरङको कटहरी गाउँपालिका-६ स्थायी घर भएका व्यक्ति हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›