प्रधान न्यायाधीश शर्माले आजै लिँदैछन् शपथ, आजै पदभार सम्हाल्ने
▸ यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले आजै शपथ ग्रहण गर्ने भएका छन् । शपथसँगै उनले सर्वोच्च अदालतमा पदभारसमेत ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›