रेकर्ड ब्रेक गर्दै प्रधानन्यायाधीश बने मनोज शर्मा, काँधमा गम्भीर चुनौती
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गरे, स्वतन्त्र न्यायपालिका प्राथमिकतामा
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानन्यायाधीश डा. शर्माले आफ्नो कार्यकालको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण गर्नु रहेको स्पष्ट पारे। उनले सूचना प्रविधिको प्रयोगमार्फत न्यायपालिकाको डिजिटल रूपान्तरण, भर्चुअल हेरिङ प्रणालीलाई प्रभावकारी बनाउने र अनियमितता, ढिलासुस्ती, अपारदर्शिता र बिचौलिया प्रवृत्ति अन्त्यका लागि ‘जिरो टोलरेन्स’ नीति लागू गर्ने बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›