अनेसास सुप्रमा-ईप्रमा पुरस्कारका लागि पुस्तक आव्हान

यस स्टोरीको अंश: नेपाली महावाणिज्यदूतावासले बोस्टनमा कन्सुलर सेवा शिविर गर्ने
www.nepalilink.com · 3 दिन अघि

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले ‘अनेसास सुप्रमा -ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार – २०२६’ का लागि मे २०२५ देखि अप्रिल २०२६ सम्ममा प्रकाशित नेपाली साहित्यका पुस्तकहरुको आव्हान गरेको छ। सन् २०१२ मा स्थापित उक्त पुरस्कार सन् २०२५ बाट संसारभरबाट प्रकाशित भई प्राप्त हुन आएका मध्यबाट सर्वोत्कृष्ट एक पुस्तकलाई पुरस्कृत गर्न शुरु भएको छ। पुरस्कारमा प्रमाणपत्र तथा नगद £ ५०१ छ र यो ईश्वर प्रसाद मानन्धर जयन्तीका अवसरमा प्रदान गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू