धितोपत्र बजारमा बेथिति भित्र्याउन भूमिका खोलेको आरोप खेपेका क्षत्रीलाई नै सेबोनको अध्यक्ष बनाउँदा के होला ?
नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति सिफारिस समितिले ४३ जना उम्मेदवारमध्ये ४ जनाको नाम सर्टलिस्ट गरेको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरूले अर्थ मन्त्रालयमा छलफल गरिसकेका छन् र सम्भवतः यही साता ३ जनाको नाम सिफारिस गरिनेछ। सर्टलिस्टमा परेकाहरूमा पूर्वकार्यकारी निर्देशक नवराज अधिकारी, विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दबहादुर क्षत्री र गोपालप्रसाद भट्ट छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›