जनप्रतिनिधिको गुनासो : सिंहदरबारको अधिकार घरदैलो पुग्न सकेन

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्मा पेस हुने
ehimalayatimes.com · 3 दिन अघि

चाँगुनारायण नगरपालिका वडा नं. ९ मा आयोजित सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रममा स्थानीयवासीले विकास निर्माण, सुशासन, कृषि, स्वास्थ्य, सडक, सहकारी, यातायात तथा सार्वजनिक सेवासँग सम्बन्धित गुनासा, सुझाव र मागहरू राखेका थिए । नगरपालिकालाई बढी राजस्व बुझाउने वडा भए पनि विकास बजेट अपेक्षाअनुसार नआएको, अधुरा योजना, कृषि सडकको अभाव, ढल व्यवस्थापन, अव्यवस्थित विद्युत तार, सीसी क्यामेरा मर्मत, यातायात व्यवस्थापन तथा मल अभावजस्ता समस्या समाधानमा पर्याप्त बजेट नआएको गुनासो गरे । वडाध्यक्ष गणेश त्यातले सिंहदरबारको अधिकार नगरपालिकासम्म आए पनि वडा र जनताको घरदैलोसम्म अझै पूर्ण रूपमा नपुगेको गुनासो गरे ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू