आगामी निर्वाचन भयरहित बनाउन आग्रह

यस स्टोरीको अंश: प्रतिनिधिसभा निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा सम्पन्न, खर्च र व्यवस्थापनबारे छलफल
nepalnews.com · 4 दिन अघि

आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनोट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरूले आग्रह गरेका छन्। निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत २१ फागुनमा भएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षाकर्मी र मतदाताले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू