मतपेटिकाबाट राष्ट्रिय एकताको सन्देश
यस पटकको निर्वाचनले हिमाल, पहाड र तराईलाई एउटै मालामा उनेर मुलुकलाई नयाँ ढंगले जोडेको संकेत दिएको छ। मतदाताले पहिचानको राजनीतिभन्दा माथि उठेर निर्णय गरेको देखिन्छ। कैलालीको टीकापुरमा चौधरी समुदायको बाहुल्य भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली विजयी भइन्। मधेस प्रदेशको जितपुर–सिमरा र वीरगन्जमा पनि नयाँ सन्देश देखिएको छ, जहाँ क्षेत्रीय दलहरू कमजोर देखिए। यस निर्वाचनले नेपाली समाजमा नयाँ राजनीतिक संस्कारको संकेत दिएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›