पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउँदै, सडक विस्तारको तयारी
पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने भएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण गरी बनाइएका भवनमा डोजर लगाउने महानगरको तयारी छ। महानगर प्रमुख धनराज आचार्यले जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर त्यस क्षेत्रमा दुई लेनको सडक बनाइने बताए।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›