रिहा भए भनिएका अमृत झा इरानकै जेलमा, भ्रामक सूचनाबारे मन्त्रालयले माफी माग्दा मन्त्रीको पोस्ट अझै हटेन

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
techpana.com · 1 हप्ता अघि

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइबारे भ्रामक सूचना सार्वजनिक भएको भन्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त घटनाबाट सिर्जना भएको अन्योल र असुविधाप्रति क्षमा मागेको हो । इरानको केसम टापुमा अवैध सामान ओसारपसारको आरोपमा पक्राउ परेका झा हाल बन्दर अब्बासको जेलमा पुर्पक्षका लागि थुनामा छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू