आरोहण नभएको हिमालको नाम अब मौलिक नेपाली गरेर प्रवर्द्धन गरिने

यस स्टोरीको अंश: सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास गर्ने बजेटमा घोषणा
clickmandu.com · 4 घण्टा अघि

सरकारले आरोहण नभएको हिमालको नाम मौलिक नेपाली राखेर प्रवद्र्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत यसको घोषणा गरिएको हो । यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १ अर्ब ५३ करोड रुपैयाँ र नागरिक उड्डयनलाई २ अर्ब बजेट विनियोजन गरिएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्न ७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू