मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास प्रवर्द्धन गरिने

यस स्टोरीको अंश: सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास गर्ने बजेटमा घोषणा
pradeskhabar.com · 5 घण्टा अघि

सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताए । उनले पर्यटन प्रवर्द्धनका लागि विलासी रिसोर्ट र होटल निर्माणका लागि आर्थिक प्रोत्साहन दिइने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू