सरकारले ल्याएकाे बजेटमा कर प्रणाली, ऊर्जा, पूर्वाधार र सेवा क्षेत्रमा ठूला परिवर्तन
▸ यस स्टोरीको अंश: लगानी प्रक्रियालाई सहज बनाउन 'लगानी एक्सप्रेस' तीन महिनाभित्र कार्यान्वयन गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर प्रणाली, ऊर्जा क्षेत्र, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा डिजिटल रूपान्तरणलाई केन्द्रमा राख्दै व्यापक संरचनात्मक सुधारसहितको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक संरचना रूपान्तरण, निजी क्षेत्रको सहभागिता विस्तार र सार्वजनिक सेवा सुधारलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›