विकल्प नै नदिई सरकारले किन रोक्यो सार्वजनिक सवारी दर्ता? के गर्दैछ पूर्वाधार मन्त्रालय?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले अर्थतन्त्रको आकार बढाउने लक्ष्यमा, सार्वजनिक सवारी दर्ता रोक्का
सार्वजनिक सवारीसाधनको नयाँ दर्ता सरकारले अचानक रोक्का गरेपछि यातायात क्षेत्रमा अन्योल छाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निर्देशनमा यातायात व्यवस्था विभागले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्ने निर्णय गरेको हो। यस निर्णयले सार्वजनिक यातायात क्षेत्रमा अन्योल सिर्जना भएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›