मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

यस स्टोरीको अंश: सरकारले धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि गर्‍यो, किसानलाई राहत
www.kathmandupati.com · 18 घण्टा अघि

मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङको कार्यक्षेत्रका उच्च लेकमा यार्सा सङ्कलन भइरहेको छ । समुद्री सतहको चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सा सङ्कलन गर्न स्थानीय र जिल्ला बाहिरका मानिसले तोकिएको शुल्क तिरेर अनुमतिपत्र लिएका छन् । यस वर्ष यार्सा सङ्कलनकर्ताको सङ्ख्या गत वर्षको तुलनामा ५० प्रतिशतले घटेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू