सरकारले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अवलम्वन गर्नुपर्छः सांसद अधिकारी
▸ यस स्टोरीको अंश: सांसद लिमा अधिकारीद्वारा कृषिमा आत्मनिर्भर नीति र उत्पादनमूलक उद्योगमा जोड दिन सरकारलाई सुझाव
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँले अति आवश्यक कृषिजन्य वस्तुहरुको पहिचान गरी सरकारले आत्मनिर्भरका लागि समयवद्ध योजना बनाउन पनि आवश्यक रहेको बताउनु भयो । सरकारले आगामी बजेटमा कृषि पर्यटन, रसायनिक मलको सहज आपूर्ति र ग्रिन युरियाजस्तो दीर्घकालीन विकल्पलाई प्राथमिकतामा राख्नुपर्ने सांसद अधिकारीको भनाई थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित