किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण

यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
rajdhanidaily.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले रोपाईं सुरु हुने बेला भएकाले तत्काल मलको व्यवस्था गर्नुपर्नेमा जोड दिए। सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाई नगर्न र बागमती नदीको कटानबाट पीडित नागरिकलाई राहत दिन पनि सरकारलाई आग्रह गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू