फिफा विश्वकप २०२६ : सहभागी ४८ टोली मध्ये कुन देश कुन समूहमा छन् त?
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६: अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने, ४८ टोली सहभागी२३औँ संस्करणको फिफा पुरुष विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुँदैछ। तीन राष्ट्रले आयोजना गर्न लागेको उक्त विश्वकपमा अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा विश्वकप हुने अपेक्षा गरिएको छ। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा विश्वकपका खेलहरू हुनेछन्। यस पटक कुल ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहँदा टोलीहरूलाई १२ समूहमा विभाजन गरिएको छ, जहाँ हरेक समूहमा ४ टोली रहेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›