कामीरिताले गरे ३२औँ पटक सगरमाथा आरोहण
▸ यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडेप्रख्यात नेपाली आरोही कामीरिता शेर्पाले आइतबार ३२औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्वकै सर्वोच्च शिखरमा सबैभन्दा बढी पटक पुग्ने आफ्नै कीर्तिमानलाई थप मजबुत बनाएका छन् । आरोहण आयोजक ‘१४ पिक्स एक्सपेडिसन’ का अनुसार ५५ वर्षीय शेर्पाले ‘एडभेन्चर २४ १४ पिक्स एभरेष्ट एक्सपेडिसन २०२६’ को नेतृत्व गर्दै बिहान १०: १२ बजे ८,८४८.८६ मिटर अग्लो शिखरमा पाइला टेकेका हुन् । कामीरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित