केन्टन कूलले २०औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडे

यस स्टोरीको अंश: बेलायती आरोही केन्टन कूलले २०औं पटक सगरमाथा आरोहण गरी आफ्नै कीर्तिमान तोडे
www.reportersnepal.com · 3 दिन अघि

चर्चित बेलायती पर्वतारोही केन्टन कूलले विश्वको सर्वोच्च शिखर सगरमाथा २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको आफ्नै कीर्तिमानलाई अझ मजबुत बनाएका छन्। हिमालयन गाइड्सका प्रबन्ध निर्देशक इश्वरी पौडेलका अनुसार ५३ वर्षीय कूलले शुक्रबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । उनीसँगै अनुभवी शेर्पा आरोही दोर्जी ग्याल्जेन ले पनि २४औँ पटक सगरमाथा आरोहण गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू