बंगलादेशमा ट्रक दुर्घटनाः १५ जनाको मृत्यु, ६ घाइते
▸ यस स्टोरीको अंश: बांगलादेशमा ट्रक दुर्घटनामा परी १५ जनाको मृत्यु, १० घाइते
बंगलादेशको टांगेल जिल्लामा सोमवार बिहान रड बोकेको ट्रक अनियन्त्रित भई पुल नजिकैको खाल्डोमा पल्टिँदा १५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतकहरू इद उल–अधा मनाउनका लागि उत्तरी जिल्लातर्फ जाँदै थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›