रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फर्किए पूर्वप्रधानमन्त्री नेपाल

यस स्टोरीको अंश: पूर्वप्रधानमन्त्री नेपाल रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फिर्ता
nagariknews.nagariknetwork.com · 20 घण्टा अघि

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फिर्ता भएका छन्। रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन उनी जेठ ९ गते रुस प्रस्थान गरेका थिए। सम्मेलनमा उनले विश्व परिवेशमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता तथा त्यसका चुनौतीबारे सम्बोधन गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू