प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल जारी रहनेछ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित