अर्थमन्त्री वाग्लेले संसद्का दुवै सदनमा आर्थिक सर्वेक्षण पेस गर्ने

यस स्टोरीको अंश: सुनकोशी-मरिण ठेक्कामा लापर्वाही गर्ने रमण-पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा
www.capitalnepal.com · 17 घण्टा अघि

संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू