निजी अस्पतालमा स्वास्थ्य बिमा स्थगित
▸ यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
स्वास्थ्य बिमा बोर्डले बढ्दो वित्तीय सङ्कटलाई कारण देखाउँदै यही जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले अर्को व्यवस्था नभएसम्म स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । यस निर्णयप्रति निजी अस्पताल तथा मेडिकल कलेजहरूले असन्तुष्टि जनाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›