स्वास्थ्य बिमा बोर्डको ‘सुविधा थैली’को दररेट परिवर्तन
▸ यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य उपचारका निम्ति ‘सुविधा थैली’को दररेट परिवर्तन गरेको छ । बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवाप्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार शुल्क लिन निर्देशन दिएको बताइन् । उक्त नयाँ सुविधा थैलीको दररेट यही जेठ १६ गतेदेखि लागु हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित