‘काजी’ को बुकिङले देखाएको सङ्केत के हो ?

यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
onlinetvnepal.com · 1 हप्ता अघि

आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ को अग्रिम टिकट बुकिङ तथा बिक्री खुला गरिएसँगै दर्शकको आकर्षण बढेको छ । फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको बढ्दो उत्साहलाई ध्यानमा राखेर देशभरका मल्टिप्लेक्सले फिल्मलाई शो उपलब्ध गराएका छन् । निर्माता रामप्रसाद रिजालका अनुसार ‘काजी’ लाई लिएर दर्शकले देखाउनुभएको आकर्षणले टिम उत्साहित छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू