विपिन र केकीको प्रेमिल वैवाहिक कथा: चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक

यस स्टोरीको अंश: प्रवेश पौडेलको निर्देशनमा नयाँ प्रेमकथा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा
www.thuloparda.com · 2 हप्ता अघि

आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘काजी’ को औपचारिक ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले मंगलबार दर्शकमाझ ल्याएको ३ मिनेट ६ सेकेन्ड लामो यस ट्रेलरले चलचित्रको मूल कथावस्तु, पारिवारिक उतारचढाव र परिवेशलाई छर्लङ्ग पारेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू