'मितज्यू' र 'काजी' शुक्रबारदेखि, हलहरूले थाले अग्रिम टिकट बिक्री

यस स्टोरीको अंश: मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा
www.setopati.com · 1 हप्ता अघि

प्रदर्शन तयारीमा रहेका दुई नेपाली फिल्मको सिनेमा हलहरूले अग्रिम टिकट बिक्री खुलाएका छन्। शुक्रबार रिलिज हुन लागेका 'मितज्यू' र 'काजी' को अग्रिम बुकिङ खुला गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू