अवरोधका बीच प्रतिनिधिसभाको दोस्रो बैठक जारी

यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
www.reportersnepal.com · 12 घण्टा अघि

प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको दोस्रो बैठक पुनः सुरु भएको छ । तर, बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले पुनः नाराबाजी र अवरोध सुरु गरेका छन् । विपक्षीको अवरोधका कारण संसद् कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू