प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, सभामुख र प्रधानमन्त्रीबीच छलफल
pradeskhabar.com · 5 दिन अघि

प्रधानमन्त्री बालेन शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहे पनि उनी उपस्थित नभएपछि विपक्षी सांसदहरूले विरोध जनाएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू