एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आइएसओ ९००१ र १४००१ को मान्यता

यस स्टोरीको अंश: एनसेलले गुणस्तर र वातावरण व्यवस्थापनका लागि आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गर्‍यो
www.lumbinisanchar.com · 14 घण्टा अघि

एनसेलले प्रतिष्ठित आइएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । आइएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली र आइएसओ १४००१ वातावरणीय व्यवस्थापन प्रणालीको मापदण्ड निर्धारण गर्दछ । यी मान्यताहरूले व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको र वातावरण प्रतिको जिम्मेवारी पूरा गर्ने मार्गदर्शन गर्दछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू