नेशनल मेडिकल कलेजले प्राप्त गर्याे आइएसओ ९००१:२०१५ प्रमाणीकरण
▸ यस स्टोरीको अंश: मन्त्री वादीद्वारा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालमा सकारात्मक कदम चाल्ने प्रतिबद्धता
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेकाे छ । गुणस्तरीय चिकित्सा शिक्षासँगै स्वास्थ्य उपचारमा अग्रणी रहेकाे नेशनल मेडिकल कलेजले आइएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको हाे । यस उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको कलेजले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित