सगरमाथा साहित्य प्रतिष्ठानको १३औं स्थापना दिवस सम्पन्न

यस स्टोरीको अंश: सगरमाथा साहित्य प्रतिष्ठानको १३औं स्थापना दिवसमा पुरस्कार वितरण र कृति लोकार्पण
ehimalayatimes.com · 1 हप्ता अघि

सगरमाथा साहित्य प्रतिष्ठानको १३औं स्थापना दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष साहित्यिक समारोह सम्पन्न भएको छ । समारोहमा ‘सगरमाथा वर्ष पुरस्कार’ प्रदान गरियो, कवि सुमित्रा सुमीको कवितासंग्रह ‘कलेजी बर्को’ माथि परिचर्चा गरियो र गजलकार दलवीरसिंह बराइली ‘घायल’को गजलसंग्रह ‘अचम्म नमान्नु’ लोकार्पण गरियो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.पुरुषोत्तम दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू